Sangeet Sarowar # 523

करिव महिना दिन नाघीसक्यो, सरूले गाउँबाट चिठ्ठी पठाएकी छैनन् । तैपनि सहरमा सरोवर निराशा धपाउने बहानाहरू खोज्दैछन् । मन सम्हाल्दै उनले आफ्नी प्रियसीलाई सुनाएको रेडियो पत्र सङ्गीत सरोवरको ५ सय २३ औं श्रृङ्खलाः 

Rain drop 2

 

“प्रिय सरू, कर्मका आधारमा मान्छेहरू श्रेष्ठ र सम्मानित हुनेछन् । विविध जात जाती, भूगोल, समाज र संस्कृतिका मान्छेहरू बसोबसास गर्ने यो मुलुक अव साँच्चै समावेशी बन्ने छ । सबैले समान अवसर पाउने छन् । बलिया र निर्धाको प्रस्तिपर्धा बेग्लै वेग्लै हुनेछ । कि संविधान लेखिदैमा सबै परिवर्तन आफैं आउँछ भन्ने बुझ्नु गलत हो । संविधान जन चाहनाको पहिलो जीत हो ।”

Rain drop

“सरोवर, तँछाड मछाँड प्रतिस्पर्धा हैनन् । यसले त दुस्मनी निम्त्याउँछ । त्यो दुस्मनीले मान्छेलाई स्वार्थी र महत्वकाँक्षी बनाउँछ । अनावश्यक महत्वाकांक्षा कहले काँही अपराधको आधार बन्दछ, त्यहिँबाट हुन्छ शान्तिको विनाश ।”

 सङ्गीत सरोवर-५२३ मा समाविष्ट गीहरू

* तिमीलाई भनेर चुरा पोते ल्याको छु, लाउँदिन नभन मेरो मन दुख्छ…………गोविन्द गुरूङ र ज्योति गुरूङ
*आधा उमेर निद्रामै वित्यो, आधा चाँहि हत्केलामा…………..……………….जगदिश समाल
*बलेसी साउनको आँशु झारी झारी रून्छ ………………………….………….मिरा राणा

 

Please Click here to listen or download Sangeet Sarowar # 523

Sangeet Sarowar Facebook

Leave a comment