Sangeet Sarowar # 450


सरू सरोवरको अनन्य माया यस जुनीको मात्र नभै जन्मौं जन्मको हो । त्यसैले दुबैजना एक अर्कालाई निशर्त माया गरिरहेछन् भन्ने भाव बोकेको सरोवरले आफ्नी प्रणयिनीलाई लेखेको मन छुने प्रणय पत्र अनि निम्न लिखित सुमधुर गीतहरू समावेश गरिएको सङ्गीत सरोवरको ४५० औं सृंखला …..

* हामी दुईको सम्झौता छ पहिलो जुनीमा दुईमत छैन तिमी मेरो हुनेमा……. आभा मुकारुङ्ग र दीपक लिम्बु
* यो जन्म त हाम्रो लागि छोटो हुन्छ जस्तो लाग्छ ……. रजिना रिमाल र यसकुमार
* मुटु दुख्दो रैछ माया भो म लाउँदिन …….इन्दिरा गोले

Please Click here to listen or download Sangeet Sarowar # 450

Facebook: Sangeet Sarowar

Quote of the Day: “Writing is the only profession where no one considers you ridiculous if you earn no money.” ~ Jules Renard
Image courtesy:

One Response to Sangeet Sarowar # 450

  1. […] म तिम्रो सरोवर । रेडियो पत्र सङ्गीत सरोवरको ४ सय ५० औं श्रृंखला सुनाउँदै […]

Leave a comment